नियम ३६
फिर्ती रसीद
प्रत्येक बिमा वस्तुको निमित्त ठेगानावालाले वा निजको अख्तियार पाएको वारिसले रीतपूर्वक सहीछाप गरेको फिर्ती रसीद प्रेषकलाई निशुल्क सम्बन्धित हुलाक अड्डाले दिनेछ ।